सरुमारानीमा फेरी झगडाः ४ घाइते


अनुज पछाई , प्यूठान । जिल्लाको सरुमारानी गाउपालिकामा फेरी झगडा परेको छ । बुधबार आज सरुमारानी गाउपालिका वडा नं. ३ को हंसपुमा नेकपा एमाले र गठबन्धनका दलहरुवीच भएको झगडामा परि ४ जन घाइते भएको स्थानियले जानकारी दिएका छन । घाइतेलाई उपचारको लागी अस्पताल लगिदै छ । यस अघि पनि झगडा हुदा गठबन्धनका ४ जना घाइते भएका थिए । यस सन्दर्भमा विस्तृत वीवरण आउन बाकी रहेको छ ।