समय : ०७:४९ pm | शनिबार , वैशाख १२ गते २०८३

प्युठानमा नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

प्रहरीका अनुसार उनले शिशुलाई जन्माएर बुक्तिचौरको गहुँबारीमा गाडेकी थिइन्।

स्वर्गद्वारी अपडेट | मंसिर २ गते २०८२

प्युठान।नवजात शिशुको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ। गौमुखी गाउँपालिका -६ लिवाङका  २१ वर्षीय बिपना सुनारले परपुरुषसँग अबैध सम्बन्धबाट जन्मिएको नवजात शिशुलाई हत्या गरेको आरोपमा प्रकाउ गरेको जिल्ला प्रहरी प्युठानले जनाएको छ।

प्रहरीका अनुसार उनले शिशुलाई जन्माएर बुक्तिचौरको गहुँबारीमा गाडेकी थिइन्।

प्रहरीले घटनामा संलग्न सुनारलाई  कर्तव्य ज्यान मुद्दामा प्युठान अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस्