समय : ०५:४५ pm | बुधबार , असाेज २ गते २०८१

घरेलु कार्यालय प्युठानले जरिवाना छुट दिदै

स्वर्गद्वारी अपडेट | श्रावण २५ गते २०८१

प्युठान।घरेलु तथा साना उद्योग कार्यालय प्युठानले व्यवसाय दर्ता अथवा जरिवाना  छुट दिने भएको छ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक  विवरण नबुझाएका तथा नबिकरण नगरेकाका लागि शुल्क र जरिवानाको ५ प्रतिशतले हुन् आउने रकम  बुझाएमा छुट दिने घरेलु तथा साना उद्योग कार्यालयका सुचना अधिकृत चम्पक श्रेष्ठले जानकारी दिए।  

सुचना यस प्रकार रहेको छ -

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्