समय : ०६:५० am | शनिबार , श्रावण १२ गते २०८१

आमाको जन्मदिनमा अक्षयकोष स्थापना घोषणा

स्वर्गद्वारी अपडेट | फागुन २० गते २०८०

प्युठान।मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलले आमाको जन्मदिनमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

आफुले पाउने एक महिनाको सेवा सुविधा वुवा आमाको नाममा केशवराज बेला कुमारी अध्यक्ष कोष स्थापना गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । समाजसेवामा निकै कृयाशिल अध्यक्ष पौडेलले पहिलो महिनाको सेवा सुविधा नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखामा केशवराज बेला कुमारी अक्षयकोष स्थापना गरिसकेका छन् ।

वुवाआमाको खुसि र बिद्यार्थीको शैक्षिक सुधारमा आउने अपेक्षासहित अक्षय कोषबाट आएको ब्याजले शैक्षिक सामग्री प्रदान गरिने उनको भनाई छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page