समय : १२:०३ pm | शनिबार , श्रावण १२ गते २०८१

भालुवाङ-चकचके सडक खण्ड बन्द हुने

स्वर्गद्वारी अपडेट | फागुन १४ गते २०८०
प्युठान।सडक चौडा गर्नका लागि भालुवाङ चकचके सडक खण्ड बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय प्युठानले एक सूचना जारी गर्दै यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले फागुन१७ गतेदेखि बाटो बन्द गरी सडक निर्माण कार्य गरिने सडक डिभिजन प्युठानले जनाएको छ। दिउसो १ बजेदेखी ५बजेसम्म र राती १० बजेदेखी बिहान ५ बजेसम्म सडक बन्द हुने कार्यालयले जनाएको छ।

सडक खुल्ने समय बिहान ५ बजे देखी दिउसो १ बजे सम्म र बेलुका ५ बजे राती १० बजे सम्म सडक सुचारु हुनेछ

भालुवाङ-चकचके सडक खण्ड स्थित मोतिपुर (चेनेज ३३+५००) मा सडक निर्माण तथा सुधारको कार्य गर्नुपर्ने भएकोले सबैको जानकारीको लागी यो सूचना !!

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page