समय : ०१:३८ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा एक बेवारिसे शव फेला

स्वर्गद्वारी अपडेट | पौष २२ गते २०८०

प्युठान। प्युठानको माडि नदिमा अन्दाजि २५ बर्षिय पुरुषको शव फेला परेको छ ।

प्युठान नगरपालिका -१ फुलघाट झोलुङ्गे पुल स्थित माडी नदीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको ईलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ।बेलुको ७:३० बजेको समयमा एक स्थानीयले खबर गरि प्रहरी घटनास्थलमा पुगेको थियो।

शवको अहिलेसम्म परिचय नखुलेको ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षिक रामचन्द्र अधिकारीले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page