समय : ०२:०१ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा भिरबाट लडेर एकको मृत्यु

सन्तोष सुनार | असाेज १६ गते २०८०

असोज १६गते ,मङ्गलवार

प्युठान । प्युठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मङ्गलवार प्युठानको माण्डवी गाउँपालिका २ रातापानी निवासी अन्दाजी ६०६१ वर्षका चन्द्र बिर थापा विहान १०ः०० वजे आफ्नो घरबाट कामको शिलसिलामा जाने क्रममा घरदेखी १ कि.मी. पश्चिम पर्ने मर्कावाङ स्थित साउने खोलाको भिरबाट लडी २०० मिटर तल खसी मृत्यु भएको जिल्ला प्रहरी कार्यलय प्युठानले जानकारी दिएको छ ।

मृतक थापाको शवलाइ पोस्टमार्टमको लागि जिल्ला अस्पताल विजुवार ल्याईउन लागेको प्रहरीले जनाएको छ ।

One thought on “प्युठानमा भिरबाट लडेर एकको मृत्यु

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page