समय : १२:१० pm | शनिबार , श्रावण १२ गते २०८१

माण्डवी गाउँपालिकाको एम्बुलेन्स ठोकिँदा प्रहरी घाईते

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०८०

४ असोज,प्युठान।गडवा गाउँपालिका १ स्थित माण्डवी गाउँपालिकाको एम्बुलेन्स ठोकिएको छ ।

गडवा गाउँपालिका १ टहरा स्थित पुर्वपश्चिम राजमार्गमा पुर्व बाट पश्चिम आउदै गरेको रा.१ झ २१९ नम्बरको एम्बुलेन्स र विपरित दिशा तर्फ आउदै गरेको ना २९ च ३०४ नम्बरको मोटरसाईकल ठोकिदा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत पन्चराम थारु घाइते भएका छन ।

घाइते थारुको दाहिने हातमा गहिरो चोट र खुट्टामा पनि चोट लागेको हुँदा उपचारको लागी काठमाडौं बिरेन्द्र प्रहरी हस्पिटलमा लागिएको कालकाटे अस्थाई प्रहरी पोस्टका प्रहरी सहायक निरिक्षिक नेत्रलाल के.सीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।उक्त दुर्घटना भदौ ३१ गते अपरान्ह ३:४० मा भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page