समय : ०८:५१ am | शनिबार , श्रावण १२ गते २०८१

कालिका बिकास केन्द्र प्युठानको अध्यक्षमा श्रेष्ठ चयन

स्वर्गद्वारी अपडेट | भाद्र २४ गते २०८०

प्युठान। कालिका बिकास केन्द्र नेपाल प्युठानको अध्यक्ष पदमा पुनः सनत श्रेष्ठ चयन भएका छन् ।
शनिबार जिल्लाको विजुवारमा सम्पन्न ४१ औं बार्षिक साधारणसभा तथा १७ औं अधिबेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।समितिको उपाध्यक्ष कृष्ण कर्माचार्य, महासचिव सीता श्रेष्ठ, सचिब अनिलकुमार श्रेष्ठ, कोषाध्यक्ष प्रदीप कर्माचार्य रहेका छन।

त्यसैगरी सदस्यमा तुकमान सिंह कार्की, सरस्वती श्रेष्ठ, नरेन्द्र भण्डारी, पार्वती कक्षपती, निर्मला प्रधान, सर्मीला पन्थी सुनार र बालाजु राजभण्डारी रहेको जनाईएको छ।कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सदस्य धनलक्ष्मी श्रेष्ठले गरेको थिईन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page