समय : ०६:०९ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा चट्याङ लागेर एक महिलाको मृत्यु

सन्तोष सुनार | भाद्र १८ गते २०८०


प्युठान । प्युठानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शनिवार गौमुखी गाउँपालिका ३ रजवारा निवासी वर्ष २७ की नमी बुढा मगरको मृत्यु भएको छ । मगर राति सुतेको बेला चट्याङ लागेको गाउँपालिका उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page