समय : ०७:२७ am | बिहिबार , माघ १० गते २०८१

स्वर्गद्वारीमा जीप दुर्घटना

सन्तोष सुनार | जेठ २९ गते २०८०

प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकामा जीप दुर्घटना भएको छ । सोमवार स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा स्वर्गद्वारी नगरपालिकामा ४ भ्यागुतेमा लु १च६३४५ नम्वरको जीप दुर्घटना भएको हो । दुर्घटनामा २ महिला , २ पुरुष र ४ बालबालिका गरी ८ रहेका भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी सुसिल थापले जानकारी दिनुभयो ।थप विवरण आउन बाकी

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्