२० जेठ l माडी खोलामा डुबेर शनिबार एक युवा मृत अवस्थामा फेला परेका छन l
माण्डवी गाउँपालिका -५ रम्दी (चकचके) स्थित पराल कुण्डल रहमा पौडी खेल्ने क्रममा डुबेर मृत्युको भएको हो l
बंगलाचुली गाउँपालिका -५ स्थाई ठेगाना भएको वर्ष २२ को पदम घर्ति शनिबार अपरान्ह ३ :३० बजे माडी खोलामा डुबेर मृत्यु भएको प्रहरी कार्यालय प्युठानले बताएको छ l