समय : ०८:४३ am | मङ्गलबार , असार १६ गते २०८३

प्युठानको खुलेको मौसम, सुन्दर तस्वीर (फोटो फिचर)

स्वर्गद्वारी अपडेट | चैत्र ८ गते २०७९
प्युठान।केही दिनयता बर्षा भएपछि बुधबार प्युठान उपत्यकाको मौसम खुलको छ।धुम्म बनेको वायु मण्डल बिगत केही दिनदेखि सफा भएको छ।मौसम सफा भएसँगै प्युठानको मल्लरानी डाडा बाट नजिक रहेको बिजुवार फाँट र वरिपरीको दृश्य आज बिहान देखिएको हिमाल सुन्दर र मनमोहक देखिएको छ। तस्बिर-पत्रकार रबिन बिस्वकर्माले कैद गरेको हो।  

यो पनि पढ्नुहोस्