समय : १२:३० pm | आइतबार , चैत्र ३ गते २०८१

सरस्वती मावि।बाङगेसालको ४१ओैं वार्षिक उत्सव तथा अभिभावक दिवश  कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | माघ २६ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान । प्युठान जिल्लाको नमुना विद्यालयको रुपमा रहेको सरूमारानि गाउँपालिका नं वडा १  स्थित श्री सरस्वती मा।वि।बाङगेसालको ४१ओैं वार्षिक उत्सव तथा अभिभावक दिवश  एक कार्यक्रम  गरी बिहिवार मनाएको छ । ददिराम भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अथिति संविधान सभा सदस्य श्री धन बहादुर रायमाझी विशिष्ट अथितमिा ,प्युठान जिल्लाबाट निर्वाचित लुम्बिनी प्रदेश सभाका सदस्य एवं माननीय श्री तुल्सिराम शर्माको ,सरूमारानि गाँउपालिकाका आदरणीय अध्यक्ष श्री झग बहादुर विश्वकर्मा ,उपाध्यक्ष श्री बसन्ता खडका,प्रमुख प्रशासकिय अधिकृत श्री चिन्ता मणि रेग्मि रहनु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्यविद्यालयका स।प्र।श्री भक्त बहादुर मरसाङगि राख्नु भएको हो । विद्यालयको वार्षिक तथा आर्थिक प्रतिवेदन पेस साहि विद्यालयका प्रधानध्यापक श्री निर्मल शर्माले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अतिथि ज्युहरू विद्यालयको सुव्यवस्थाित कार्यालय भवन,सभा हल,अध्यक्ष र प्र।अ।कार्य कक्ष,विज्ञान प्रयोगशाला,कृषि प्रयोगशाला र फिल्ड विस्तारको लागि फिल्ड अवलोकन गर्नु भयो । विद्यालयलाइ अझ सुदृढ र व्यवस्थित बनाउन सहयोग गर्ने पालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताउनु भयो ।कार्यक्रमको सन्चालन भने शिक्षक बिष्णु शर्माले गर्नु भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्