समय : ०२:४९ am | सोमबार , कार्तिक ११ गते २०८१

आज सुनको भाउ १८ सय रुपैयाँले घट्यो

स्वर्गद्वारी अपडेट | जेठ १० गते २०८१

१० जेठ, स्वर्गद्वारी अपडेट समाचार डेक्स। आज सुनको भाउ १८ सय रुपैयाँले घटेको छ । सुन तोलामा एक लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।

यस्तै,आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी तोलामा एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्