समय : ०८:५५ am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानमा रुखबाट लडेर एक महिलाको मृत्यु

सन्तोष सुनार | वैशाख २३ गते २०८१

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिका ३ रजवारामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । आईतबार जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट खसेर रजवारा निवासी वर्ष ५६ कि भिमा पुनको मृत्यु भएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए । यो घटना मध्यान्न १२ ः३० बजे घटेको उपाध्यक्ष रानाले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page