समय : १२:१२ pm | शनिबार , श्रावण १२ गते २०८१

सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो

स्वर्गद्वारी अपडेट | पौष १९ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।आज पनि सुनको भाउ घटेको छ । हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने १३ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page