समय : ०१:३५ pm | शनिबार , श्रावण १२ गते २०८१

आज सुनको भाउ घट्यो

स्वर्गद्वारी अपडेट | पौष १८ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page