समय : ०२:१२ pm | शनिबार , श्रावण १२ गते २०८१

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

स्वर्गद्वारी अपडेट | पौष १० गते २०८०

  पुस १०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page