समय : ०२:१३ pm | शनिबार , श्रावण १२ गते २०८१

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

स्वर्गद्वारी अपडेट | मंसिर ६ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स । सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । तीन सय रुपैयाँ बढेर आज सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page