समय : ०६:१६ am | शनिबार , श्रावण १२ गते २०८१

मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

स्वर्गद्वारी अपडेट | मंसिर २ गते २०८०

प्युठान। प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका-२ ददेरीमा लु ३९ प ८४१५ मोटरसाइकलको ठक्कर बाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा  स्थानीय ७५ वर्षीय सत्यमोहन अमात्यको  रहेको छ।

मोटरसाईकलको ठक्कर घाईते भएका अमात्यलाई शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा  उपचारको क्रममा मृत्यु भएको प्रहरी निरिक्षिक हुमानन्द खनाल ले जानकारी दिए।उक्त ठक्कर दिने चालक र मोटरसाइकल लाई भने प्रहरी चौकी दर्भान नियन्त्रणमा लिएको छ ।      

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page