समय : १०:१४ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

स्वर्गद्वारी अपडेट | कार्तिक ३० गते २०८०

प्युठान । ऐरावती गाउँपालिका-२ ददेरीपाटामा आज मोटरसाइकल बाट एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा ऐरावती गाउँपालिका-५ झिवांङ बस्ने ६० वर्ष  हरिलाल थापा रहेका छन् । ददेरीबाट  आउँदै गरेको रा ३ प ८४५७ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षिक तथा सुचना अधिकृत हुमानन्द खनालले बताए।मोटरसाइकल चालक थापाको उपचारका क्रममा जिल्ला अस्पताल प्युठानमा  मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page