समय : ०१:५० pm | शनिबार , असार २८ गते २०८२

जाजरकोटमा फेरि भूकम्प

स्वर्गद्वारी अपडेट | कार्तिक २० गते २०८०

जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।

सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि गत शुक्रबार पनि जाजरकोट रामिडाँडा केन्द्र भई भूकम्प जाँदा जनधनको क्षति भएको थियो।

यो पनि पढ्नुहोस्