समय : ०६:१० am | शनिबार , श्रावण १२ गते २०८१

जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

स्वर्गद्वारी अपडेट | कार्तिक १८ गते २०८०

स्वगद्वारी अपडेट समाचार डेक्स । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page