समय : १२:३० pm | शनिबार , श्रावण १२ गते २०८१

दाङमा बस दुर्घटना, १४ जना घाइते

स्वर्गद्वारी अपडेट | असाेज १५ गते २०८०

  असोज १५, २०८० सोमबार

स्वर्गद्वारी अपडेट समाचार डेक्स । दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पोखराबाट सुर्खेतका लागि छुटेको  ग १ ख ८४८५ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको बबईसोता पुलको साइडमा दुर्घटना भएकाे हाे । बस सडकबाट खसेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते भएकाहरुकाे लमही अस्पतालमा उपचार भइरहेकाे छ । 

बस चालक रामेछाप सुनापति गाउँपालिका-३ का ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेकाे छ । बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनाकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page