समय : ०६:३२ am | शनिबार , श्रावण १२ गते २०८१

घरको छतबाट खसेर २२ महिनाको बालकको ज्यान गयाे

स्वर्गद्वारी अपडेट | असाेज ९ गते २०८०

  असोज ९, मंगलबार

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिने बालकको ज्यान गएकाे छ ।ज्यान गुमाउनेमा मनिष सापकोटा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा हिजाे पोखरामा ज्यान गएकाे हाे । तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयाे । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page