समय : ०५:५१ am | शनिबार , श्रावण १२ गते २०८१

आज सुन चाँदीको भाउ स्थिर

स्वर्गद्वारी अपडेट | असाेज ८ गते २०८०

  असोज ८ सोमबार

स्वर्गद्वारी अपडेट समाचार डेक्स । सुन चाँदीको भाउ आज स्थिर छ ।सुन हिजोको जस्तै आज तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, चाँदीको भाउ पनि आज तोलामा १ हजार ४ सय ३० रुपैयाँ रहेको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page