समय : ०६:३८ am | शनिबार , श्रावण १२ गते २०८१

एकता शिद्धान्तको आधारमा हो अध्यक्ष नेपाल

सन्तोष सुनार | असाेज ८ गते २०८०

असोज ८ गते सोमवार

प्युठान । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एकता भनेको शिद्धान्तको आधारमा हुने बताउनु भएको छ । प्युठानमा पार्टीको जिल्ला भेला उद्घाटन गर्न आउनु भएका अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।

एकता गर्दा शिद्धतान्त भित्र रहेर विचार मिल्नेहरु गठबन्धन सरकार भित्र रहेको विचार नमिल्नेहरु र सिद्धान्तमा रहेर नबस्नेहरु बाहिर रहेको जिकिर समेत गर्नु भएको छ । अध्यक्ष नेपालले भन्नुभयो बर्तमान गठबन्धन सरकारमा हामी अहिले ८ दल रहेका छौँ । सरकार बाहिर रहेको दलहरुले पनि यो सरकारलाई समर्थन र सहयोग गर्न आवश्यक रहेको छ । विगतको शिक्षलाई सिकाई मार्गको साथ अगाडि बढ्ने धारणा समेत व्यक्त गर्नु भएको थियो ।

साथै बर्तमान गठबन्धन सरकार भ्रष्टचार निमुल पार्न लागी परेको र केहिलाई किनारा लगाएको बताउनु भएको छ । अवको समयमा देशमा शुसासनको कायम गरी समाजवातको निर्माण गर्ने बताउनु भएको थियो । उहाँले अशोज १४ गते देखी २९ गते सम्म मेची महाकाली अभियान सञ्चालन गर्न लागेको समेत जानकारी गराउनु भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page