समय : ०९:५१ pm | शुक्रबार , कार्तिक ९ गते २०८१

जीप दुर्घटना अपडेट

सन्तोष सुनार | जेठ २९ गते २०८०

प्युठान । सोमवार स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका ४ भ्यागुतेमा लु १ च ६३४५ नम्वरको जीप दुर्घटना भएको हो । दुर्घटनामा २ महिला , २ पुरुष र ४ बालबालिका गरी ८ जना घाईते भएका सम्पुर्णको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका मध्ये प्रहरीका अनुसारका लमाही ५ का तारा बहादुर कुमालको सनाखत भएको छ भने अरुको सनाखत हुन बाकी रहेको प्रहरीले बताएको छ । मृतकका शवहरु जिल्ला अस्पतालमा पोष्टमाटम ल्याईएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्