समय : ०१:२२ am | आइतबार , वैशाख ५ गते २०८३

गणतन्त्र दिवसको अवसरमा सरुमारानी सरसफाई

सन्तोष सुनार | जेठ १५ गते २०८०

प्युठान l जेठ १५

१६ औं गणतन्त्र दिवसको अवसरमा सरुमारानी गाउँपालिका बडडाडा, कार्यालय परिसर तथा बड्डाँडा बजार क्षेत्रमा सरसफाई कार्यक्रम गरेको छ।

सरसफाई कार्यक्रमामा गाउँपालिकाका उपाध्यक्ष बसन्ता खड्काको अध्यक्षता, संविधान सभा सदस्य धन बहादुर रायमाझीको प्रमुख आतिथ्यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक ,विभिन्न राजनितिक पार्टिका प्रतिनिधि ,वडा अध्यक्ष, कार्यपालिका सदस्य , कर्मचारी तथा सरोकारवालाहरुको उपस्थितिमा उक्त कार्यक्रम संचालन गरिएको थियो।

यो पनि पढ्नुहोस्