समय : ०८:३६ am | शनिबार , श्रावण १२ गते २०८१

जङ्गलबाट घाँस लिएर घर फर्कदै महिला

स्वर्गद्वारी अपडेट | चैत्र २१ गते २०८०

प्युठान।हिमाली र पहाडी क्षेत्रका महिलाको दिनचर्या जङ्गलको स्याउला, घाँस, पातपतिङ्गर र दाउरा सङ्कलनमै बित्ने गरेको छ ।घरायसी अन्य केही काममा पुरुषले सघाए पनि जङ्गलबाट सामग्री ल्याउन भने महिला मात्र बाध्य रहेको प्युठानका महिलाले बताएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page