११ जेठ, प्युठान । मध्यान्ह सम्म वर्षा भएपछि बिहिबार प्युठानको मौसम सफा भएको छ ।



तस्बिर-संचारकर्मी रबिन बि.सी
केही दिनदेखिको चर्को घाम हटेपछि बिहिबार बिहानै देखि परेको बर्षाले मध्याह्नपछि भने मौसम खुलेको छ । हुन त मौसमविदहरूले अझै केही दिन पानी पर्न सक्ने भनेका छन् l