समय : १०:०२ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा स्वर्गद्वारी महोत्सव सञ्चालन हुने

स्वर्गद्वारी अपडेट | मंसिर ३० गते २०८०

प्युठान।प्युठानमा स्वर्गद्वारी प्युठान छैठौं महोत्सव सञ्चालन हुने भएको छ ।

मंसिर २९ गते बसेको उद्योग बाणिज्य संघ प्युठानको कार्यसमिति बैठकले  माघ १९ गतेदेखि २९ गतेसम्म महोत्सव सञ्चालन गर्ने निर्णय  गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page