समय : ०८:१२ am | शनिबार , श्रावण १२ गते २०८१

जन्मदिनमा शैक्षिक सामाग्री सहयोग

स्वर्गद्वारी अपडेट | फागुन ९ गते २०८०

प्युठान। प्युठानका एक युवा व्यवसायीले आफ्नो जन्मदिनको उपलक्ष्यमा स्थानीय विद्यालयमा पढ्ने अनाथ बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन्।
युवा व्यावसायि सुर्य चन्द्र खनालले  प्युठान नगरपालिका-४ इन्द्रेडाडा स्थित जनसेवा प्रा बि मा अध्ययनरत ३ जना अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक सहयोग प्रदान गरेको हो।कक्षा  १ मा अध्यनरत छात्रा आरध्या के एम, कक्षा २ का सोनिया बराल  र कक्षा ५ का  सुनिता बराल रहेकी छिन ।
विद्यालयमा रहेका अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले पोसाक उपलब्ध गराएको खनालले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page