सन्तोष सुनार प्यूठान । जग्गाको अधिकतम सदुपयोग गरौ उत्पादनमा बृद्वि गरौँ मुल कृषि आधुनिकरण धान जोन परियोजना कार्यलयका प्रमुख चुमान गिरीले आज आइतवार प्यूठान नगरपालिका १ खैराको फाटमा चैते धान रोपि उत्पादनमा बृद्वि गर्ने खैराबासीहरुसँग जागरण गर्नु भएको छ ।

किसान .हरुमा बढ्दो चामलको भारलाइ सहज बनाउन उत्पादनमा जोड दिन लागेको गिरीले जानकारी दिय । प्यूठान जिल्लका पूर्णरुपमा शिचाई रहेका बाजो एक खेति जमिनलाइ तिन खेति उत्पादन गर्ने समेत बताउनु भयो ।

आउदो चैतको लागि धानको बिउको लागि दुग्ध सहकारीमा रहेको छ। कार्यक्रममा खैराबासिहरको बाक्लो उपस्थित रहको थियो कार्यक्रमको आयोजना भने बचत तथा सहकारीका संघंका अध्यक्ष भोज बहादुर बस्नेतले गर्नु भएको थियो