कार्यक्रममा जेष्ठ नागरिकहरुले पाउने सरकारबाट सामाजिक सुरक्षा भत्ताहरु पाउने जेष्ठ नागरिकलाइ भत्ता पाउदा जेष्ठ नागरिकलाइ ख्याल गर्ने अघिपछि स्वास्ता नगरेको बारेमा सहजिकरण गरिएको हो । यस्ता समस्याहरुलाइ स्खाल गरी नैतिकतामा सुधार ल्याउने , पारिवारिकमा चेतना फैलाउने विहेष जोड दिइको थियो ।
कार्यक्रममा सहजिकरण कमल पोख्रेल र बिराज पोख्रेलले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन भने प्यूठान नगरपालिकाको बालबालिका शाखा प्रमुख मन्जु धितालले गर्नु भएको थियो प्युठान नगरपालिका सामाजिक बिकास समिती महिला तथा बालबालिका शाखाद्वारा अन्तरपुस्ता सिप हस्तान्तरण कार्यक्रम धर्मावति माध्यमिक बिद्यालय लम्छ्याङमा सम्पन्न
सन्तोष सुनार प्युठान । प्युठान नगरपालिका सामाजिक बिकास समिती महिला तथा बालबालिका शाखाद्वारा अन्तरपुस्ता सिप हस्तान्तरण कार्यक्रम प्यूठान नगरपालिका ६ धर्मावति माध्यमिक बिद्यालय लम्छ्याङमा आज मगङग्लवारसम्पन्न भयको छ ।
प्यूठान नगरपालिका जेष्ठ नागरकि सन्जालका अध्यक्ष देवराज गौतमको अध्यक्षतमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्यूठान नगरपालिका वडा ६ का वडाअध्यक्ष तथा प्यूठान नगरपालिको सामाजिक परिचालनका संयोजक नरेन्द्व पुनमगर रहनु भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुले पाउने सरकारबाट सामाजिक सुरक्षा भत्ताहरु पाउने जेष्ठ नागरिकलाइ भत्ता पाउदा जेष्ठ नागरिकलाइ ख्याल गर्ने अघिपछि स्वास्ता नगरेको बारेमा सहजिकरण गरिएको हो । यस्ता समस्याहरुलाइ स्खाल गरी नैतिकतामा सुधार ल्याउने , पारिवारिकमा चेतना फैलाउने विहेष जोड दिइको थियो ।
कार्यक्रममा सहजिकरण कमल पोख्रेल र बिराज पोख्रेलले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन भने प्यूठान नगरपालिकाको बालबालिका शाखा प्रमुख मन्जु धितालले गर्नु भएको थियो