समय : ०७:०५ am | बिहिबार , फागुन १४ गते २०८२

लोकदोहोरी गायक भीम पाैडेलको निधन

स्वर्गद्वारी अपडेट | माघ १३ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ ।  स्याङ्जा खुदी घर भएका उहाँको गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस्