समय : ०१:२९ pm | शुक्रबार , चैत्र ६ गते २०८२

मैत्रिपूर्ण फुटबल प्रतियोगिता २०७९ को उपाधी गौमुखी ले आफ्नो हातमा पार्यो।

स्वर्गद्वारी अपडेट | माघ ८ गते २०७९
  सन्तोष सुनार प्यूठान । फुटबल प्रतियोगिता २०७९ को उपाधी गौमुखी गाउँपालिकाले आप्नो हातमा पारेको छ । आज भएको फाइनल खेलमा सरुमारानी गाउँपालिकालाई २(० ले हराउदै जित हात पारेको हो । सेमिफाइनलमा गौमुखिले नौबहिनिलाई र सरुमारानीले प्युठान नगरपालिकालाई हराएको थियो । खेलको ३८ औ मिनेटमा बिक्रम केसिले गोल गर्दै अग्रता कायम गर्नु भएको हो । खेलको पहिलो हाफको अन्त्यमा गौमुखिका खेलाडीले रातो कार्ड पछि १० खेलाडिमा सिमित भएको गौमुखिले दास्रो हाफको ६२ औ मिनेटमा टिम कप्तान समेत रहनु भएका किरण केसिले पेनाल्टि मार्फत गोल गर्दै शिर्ष स्थानमा दाब्बबर पार्नु भइको हो गौमुखिका गोलकिपरले सरुमारानिको उत्कृष्ट बचाउदै गौमुखिले जित हाासिल गरेको हो । आइतबार भएको सेमिफाइनल खेलमा नौबहिनिलाइ २—० गोल अन्तरले र सरुमारानि प्यूठान नगरपालिकााइ २—० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान ओगटेको हो प्रतियोगितामा उपाधी विनेता टिम गौमुखिले ट्रफि मेडल र रु ३० हजार नगत पुरस्कार प्राप्त गरेको छ उपविजता टिमले ट्रफि मेडल र रु२० हजार पुरस्कार प्राप्त गरेका छ । सेनिफाइनल खेलको टिमलाइ नगत पाच पाच हजार र प्रशंसा पत्र प्रदान गरिएको छ । साथै नकटआउट खेलका चार टिमलाइ समेत प्रशसा पत्र प्रधान गरिएको छ । प्रतियोगिता मुख्य रेफ्री बिशाल विश्वक्रमा , रेफ्रीकै भुमिका निवार्ह गर्नु भएका गणेश गिरी र प्रितम क्षेषठ साथै खेलमा लाइन्स म्यानको भुमिका निर्वाह गर्नु भएका लाइन्स म्यानलाइ नगदर प्रहंसा पत्र पत्र गरिइको छ । विजेता भएका तथा उपबिजेता लगाएतलाइ पेरस्कार तथा प्रशंसा पत्र प्यूठान नगरपालिका का यपोयर देवेन्द्व बर्मा र प्रमुख प्रशासकिय महेश कुमार गुरुङ ले प्रदान गर्नु भइका हो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माघ ७ र ८ गते गणतान्त्रिक खेलकुद मैदान विजुवारमा प्यूठान नगरपालिका विजुवारले प्रतियोगिता आयोजना गरेको हो ।

यो पनि पढ्नुहोस्