श्री लुपलुङ मा वि मा वक्तृत्वकला कार्यक्रम हुने
स्वर्गद्वारी अपडेट प्यूठान ।
नौबहिनी गाउपालिका ८ श्री लुपलुङ्ग माध्यमिक विद्यालमा यहि माघ १२ गते विद्यालयको अभिभावक दिवस तथा बार्षिक उत्सवको अवसरमा बक्तृत्वकला हुन लागेको विद्यायका प्रधानध्यापक बसन्तप्रसाद भण्डारीले जानकारी दिए ।
बक्तृत्वकलाको शीर्षक रोजगारमा शिक्षा आजको आवश्यकता रहेको छ कार्यक्रम शिहान १० बजेबाट सुरु रहेको प्रधानध्यापक भण्डारीले बताउनु भयो । प्रथम , द्धितिय ,तृतिय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई उचित पुरुस्कारको व्यवस्था गरिएको छ ।








