समय : १२:३३ pm | शुक्रबार , चैत्र ६ गते २०८२

गौमुखि दर्शन गर्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु ।

स्वर्गद्वारी अपडेट | माघ १ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान गौमुखि दर्शन गर्न जाने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । जिल्ला झिमरुक गाउँपालिका वडा न.ं३ बादिकोट निवासी अन्दाजी २८ वर्षका बसन्त सामतको मृत्यु भएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद प्रोख्रलले जानकार िदिए । शनिवार गौमुखि गाउपालिका अर्खा मेला हेर्न तथा दर्शन गर्न जाने क्रममा अर्खा स्थित ठूलाचौर भिरबाट लडेर उनि गम्भिर घाइते भएका थिय । उपचारको लागि प्यूठान अस्पताल ल्याउदै गर्दा उनको बाटोमै मृत्यु भएको उपाध्यक्ष प्रोख्रलले बताए । उनको शवलाइ पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस्