समय : १२:१० pm | शुक्रबार , वैशाख २६ गते २०८२

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन

स्वर्गद्वारी अपडेट | पौष १० गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान ।

बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ।९३ वर्षका उनको आइतबार बिहान निधन भएको हो।भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए।उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्