समय : ०५:१९ am | बुधबार , फागुन १२ गते २०८२

सार्वजनिक रुपमा अतिक्रमण गरिएका जग्गा हटाइने – ऐरावति गाउपालिका

स्वर्गद्वारी अपडेट | मंसिर १६ गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान  – ऐरावति गाउपालिकामा सार्वजनिक रुपमा अतिक्रमण गरिएको जग्गा हटाइने सुचना जारी गरेको छ । उक्त गाउपालिकाले मिति २०७९ साल कार्तिक २० गतेको बैठकको निर्णय बमोजिम यस गाउपालिका भित्रका सार्वजनिक जग्गाहरुमा अतिक्रमण गरी बनाइएका घर टहराहरु ३५ दिन भित्र हटाइने सुचना गरीएको ऐरावति गापालिकाका अध्यक्ष विक्रम शाहले बताउनु भएको छ । यदि उक्त समयमा नहटाएमा गाउँपालकाले जुनसुकै बेला हटाइने र हटाउदा लागेको खर्च स्वयम व्यक्तिबाट असुल उपर गर्नै समेत अध्यक्षले जानकारी दिनु भएको छ ।

यो पनि पढ्नुहोस्