समय : ०४:०२ am | बुधबार , फागुन १२ गते २०८२

बिजयनगरका २८ बिपन्न परिवारलाई मिटरबक्स सहित बिद्धुतिय सामाग्री बितरण

स्वर्गद्वारी अपडेट | मंसिर १३ गते २०७९
स्मृती घर्ती मगर प्युठान , प्युठान नगरपालिका ३ बिजयनगरका बिपन्न जनतालाइ आज बिद्धुतिय सामाग्री प्रदान गरिएको छ । आबश्यक प्रक्रिया पूरा गरि निशुल्क बिधुत जडानका लागि मिटरबक्स सहित बिद्धुतिय सामाग्री बितरण गरिएको प्युठान नगरपालिका ३ बिजयनगरका वार्ड अध्यक्ष तथा प्युठान नगरपालिकाका प्रबक्ता सुमन श्रेष्ठले बताउनु भयो । वार्डभित्रका बिपन्न परिवारलाई वडा कार्यालयको सहयोग तथा नेपाल बिधुत प्राबधिकणको समन्वयमा बिद्धुतिय सामागृहरु बितरण गरिएको छ ।  ऐलेसम्म मिटरबक्स जडान गर्न नसकेका बिपन्न समुदायका २८ परिवारलाई निशुल्क सामाग्री बितरण गरेको हो ।

यो पनि पढ्नुहोस्