समय : ०२:४२ am | बुधबार , फागुन १२ गते २०८२

कांग्रेसले पनि ल्यायाे समानुपातिकमा २० लाख मत

स्वर्गद्वारी अपडेट | मंसिर १० गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान, प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले पनि २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । एमालेले यसअघि नै २० लाख मत नघाइसकेको छ ।
अहिलेसम्म एमालेले २० लाख ८१ हजार ७ सय ६८ र कांग्रेसले २० लाख ९ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ३ स य६३ र राप्रपाले ४ लाख ५७ हजार ११ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस्