सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले नेकपा एमालेका उम्मेदवार पाठकलाई करिब ३ हजारको मतान्तरले पराजित गरे। केसीले २१ हजार ४५१ मत ल्याएका छन् भने एमालेका पाठक १८ हजार ८२५ मतमा सीमित रहे।
बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो।
बाग्लुङ १ बाट चित्रबहादुर केसी विजयी








