समय : १०:०४ pm | मङ्गलबार , फागुन १२ गते २०८२

प्युठानमा सूर्य थापा २८ सय ४९ मतले अगाडि

स्वर्गद्वारी अपडेट | मंसिर ६ गते २०७९

स्वर्गद्वारी अपडेट प्युठान ।– प्युठानकाे प्रतिनिधि सभाकाे मतगणना चलिरहँदा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।
पछिल्लाे  मत परिणामअनुसार एमालेका उम्मेदवार सूर्य थापाले १० हजार ३१ मत ल्याएर अग्रता लिइ रहनुभकाे छ । थापालाई सत्ता गठबन्धनकाे तर्फबाट राष्ट्रिय जनमाेर्चाकी उम्मेदवार दुर्गा पाैडेलले ७ हजार १ सय ८२ मतसहित पछ्याइ रहनुभएकाे छ । थापा र पाैडेलबीचकाे मतकाे अन्तर २ हजार ८ सय ४९ रहेकाे छ । नौबहिनि गाउँपालिका र सरुमारानी गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म एमालेले अग्रता कायमै राखेकाे हाे ।

यो पनि पढ्नुहोस्