सभामुख सापकोटाद्वारा मतदान स्वर्गद्वारी अपडेट | मंसिर ४ गते २०७९ स्वर्गद्वारी अपडेट प्युठान , सभामुख अग्निप्रसाद सापकोटाले भोट हाल्नु भएको छ । सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावि कुबिण्डे मतदान केन्द्रबाट उहाँले मतदान गर्नु भएको हो ।