दाङ तुलसीपुरमा एक किराना पसलमा आगलागी हुँदा लाखाैँकाे क्षति
स्वर्गद्वारी अपडेट,प्यूठान, तुलसीपुर बसपार्कमा रहेकाे एक किराना पसलमा आगलागी हुँदा लाखाैँकाे क्षति भएकाे छ ।
तुलसीपुर उपमहानगरपालिकाको दमकल, स्थानीयवासी, सशस्त्र प्रहरी, जनपथ प्रहरीको सहयोगमा आगो निभाइएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने आइसकेको छैन।








