स्वर्गद्वारी अपडेट , प्युठान नगरपालिका - ८ खप्प्रेङखोला ,डाँडाघरमा एक जना ५७ वर्षिय पुरुषले झुण्डीएर आत्माहत्या गरेका छन् । प्युठान नगरपालिका ८ खप्प्रेङखोला ,डाँडाघर भएका महेन्द्र बहादुर महतरा आफ्नो घर देखि १०० मिटर तल खन्युको रुखमा करिब १२ :३० बजे तिर झुन्डिएको घटनास्थलमा खटिएको प्रहरीले जानकारी दिएको छ । किन आत्माहत्या गरेका हुन भन्ने बारेमा भने अहिलेसम्म केहि थाहा नभएको प्रहरीले बताए । प्रहरीको अनुसार सवलाई पोष्टमाटमको लागी जिल्ला हस्पिटलमा लगिने तयारी गरिदैछ ।
प्युठानमा एक पुरुषद्वारा झुण्डीएर आत्माहत्या








