समय : ०२:१२ am | शुक्रबार , चैत्र ५ गते २०८२

सडक डिभिजन कार्यालयद्वारा ट्राफिकलाई सुरक्षा सामग्री हस्तान्तरण

स्वर्गद्वारी अपडेट | कार्तिक ३ गते २०७९
स्वर्गद्वारी अपडेट ,प्युठान सडक डिभिजन कार्यालय प्यूठानले जिल्ला ट्राफिक कार्यालय देबिस्थान प्युठान लाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । माण्डबी गाउँपालिका अवस्थित सडक डिभिजन कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षा प्रभावकारी एवं सहजीकरण गर्नको लागि सुरक्षा सामग्रीहरु जिल्ला  ट्राफिक कार्यालयलाई  हस्तान्तरण गरेको डिभिजन कार्यालय प्रमुख बिरेन्द्र चन्दले जानकारी गराए ।चन्दले भने “यहाँको बजार र राजमार्ग क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि  सुरक्षा सामग्रीहरु  water barriers,३ थान  ,traffic cane ५ थान  ,traffic baton ५ थान  सहयोग गरेको स्वर्गद्वारी अपडेट लाइ जानकारी दिए ।   जिल्ला ट्राफिक कार्यालय देबिस्थानका हवल्दार सरद के.सीले उत्त सामग्री लिदै  आफूलाई सहयोग गरेकोमा धन्यवाद  दिदै काममा समेत थप उर्जा मिलेको प्रहरीको भनाई छ ।  

यो पनि पढ्नुहोस्